टिप्परको आतंक निर्दोष को मृत्यु

  टिप्परको आतंक र साथसाथै सडक बनाउने ठेकेदारको लापर्वाही । राजबिराज-रुपनि सडक खण्डमा प्राय टिप्परहरु पेलेर हिन्ने र अरु सवारिलाई साईड नदिनु ...

 

टिप्परको आतंक र साथसाथै सडक बनाउने ठेकेदारको लापर्वाही । राजबिराज-रुपनि सडक खण्डमा प्राय टिप्परहरु पेलेर हिन्ने र अरु सवारिलाई साईड नदिनु दुर्घटनाको प्रमुख कारणटिप्परको आतंक र साथसाथै सडक बनाउने ठेकेदारको लापर्वाही।राजबिराज-रुपनि सडक खण्डमा प्राय टिप्परहरु पेलेर हिन्ने र अरु सवारिलाई साईड नदिनु दुर्घटनाको प्रमुख कारण हो,यसमा नि गाडि ब्याक गरेर मार्नु भनेको हत्या गर्नु हो।निज चालकलाई आजिवम कैद सजाय होस् ।पीडितलाई  उचित क्षति पुर्तिको बेवास्ता होस् र विद्यार्थी माथि प्रहरी प्रशासनले गरेको व्यवार प्रति घोर निन्दनीय छ।विद्यार्थीहरु माथि आसुर ग्यास र गोलि चलाउन तुरुन्त बन्द गरोस्।मृतक बहिनी प्रति हार्दिक श्रद्धाञ्जली।🙏🙏 हो,यसमा नि गाडि ब्याक गरेर मार्नु भनेको हत्या गर्नु हो।निज चालकलाई आजिवम कैद सजाय होस् ।पीडितलाई  उचित क्षति पुर्तिको बेवास्ता होस् र विद्यार्थी माथि प्रहरी प्रशासनले गरेको व्यवार प्रति घोर निन्दनीय छ।विद्यार्थीहरु माथि आसुर ग्यास र गोलि चलाउन तुरुन्त बन्द गरोस्।मृतक बहिनी प्रति हार्दिक श्रद्धाञ्जली।🙏🙏

No comments