जसपा नेतृत्व सरकारको कमाल

 मधेश प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको भ्रष्टाचार काण्डमा मुख्यमन्त्रीलाई राजनैतिक संरक्षण गर्ने ...


 मधेश प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको भ्रष्टाचार काण्डमा मुख्यमन्त्रीलाई राजनैतिक संरक्षण गर्ने र कर्मचारीलाई मात्रै दोषी मानेर सजाय गर्ने निर्णय पक्कै पनि राजनैतिक मिलेमतो हो। जनताले सबै बुझेकै छन्। १० करोड ३३ लाख ७५८ नोक्सान पुर्‍याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेकोमा १०,००० जरीवाना र ३ महिना कैदमा सबै पचाइएको छ।

No comments