श्रद्धान्जली कार्यक्रम

शहीद दिवसका अवसरमा जलेश्वर नगरपालिका स्थित श्री रामानन्दन विश्वेश्वर महेन्द्र क्याम्पस अगाडि नेविसंघ नेपाल विद्यार्थी संघले शहीदप्रति दीप प्...


शहीद दिवसका अवसरमा जलेश्वर नगरपालिका स्थित श्री रामानन्दन विश्वेश्वर महेन्द्र क्याम्पस अगाडि नेविसंघ नेपाल विद्यार्थी संघले शहीदप्रति दीप प्रज्वलन तथा १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली कार्यक्रम मनाएको छ ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

No comments