मधेश आन्दोलनको क्रममा निर्दोषलाई गिरफ्तार गरी भित्र राखिएको छ । त्यसका लागि आवाज उठाउन कोही तयार छैनन् । अब हामीले आवाज उठाउनुपर्छ। यदि ह...
मधेश आन्दोलनको क्रममा निर्दोषलाई गिरफ्तार गरी भित्र राखिएको छ । त्यसका लागि आवाज उठाउन कोही तयार छैनन् । अब हामीले आवाज उठाउनुपर्छ। यदि हामीलाई साथ दिन चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस् । मधेसको लागि उहाँले आवाज उठाउनुभएको थियो उहाँको लागि हामीले आवाज उठाउने छु । जय मधेश
नयाँ नेपाल उत्थान संघर्ष समिति
शिवम झा

No comments