धोती र गम्छा हाम्रो सान हो

सुकुम्बासीले सम्पूर्ण मधेशी समुदायलाई धोती, मधेशी, भिखारी जस्ता अपमानजनक शब्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सदभाव तथ...


सुकुम्बासीले सम्पूर्ण मधेशी समुदायलाई धोती, मधेशी, भिखारी जस्ता अपमानजनक शब्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सदभाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको छ । मधेशीलाई गाली गर्ने व्यक्तिलाई कर्बाही हुने मागसहित हामीले विरोध प्रदर्शन तथा ज्ञापन पत्र समेत बुझाएको छु । जय मधेश जय नेपाल 🇳🇵🇳🇵

No comments