मुस्लिम र थारु समुदायलाई मधेसीको सूचीबाट हटाउन मधेसी आयोगको सिफारिस निन्दनीय छ । मधेसी आयोगको यो निर्णय मधेस आन्दोलनमा शहीद योद्धाहरुको यो...
मुस्लिम र थारु समुदायलाई मधेसीको सूचीबाट हटाउन मधेसी आयोगको सिफारिस निन्दनीय छ । मधेसी आयोगको यो निर्णय मधेस आन्दोलनमा शहीद योद्धाहरुको योगदानको प्रतिबिम्ब हो ।
यो संवैधानिक आयोगले संविधानको उपहास र अन्य समुदायमाथिको आक्रमण हो । धेरै बलिदान पछि मुस्लिम र थारु समुदायको अधिकार कुण्ठित गर्ने प्रयास सिङ्गो समुदाय र लोकतन्त्रमा प्रहार हो ।
मधेसभित्र मुस्लिमहरू एउटा समुदाय हो, तिनीहरूलाई मधेसीबाट हटाउनु गलत हो, मधेस एक भूमि हो र मधेसीहरू त्यहाँका बासिन्दा हुन् । तराई-मधेसका मुस्लिमहरू पनि मधेसी हुन्। तराई-मधेसका मुस्लिमहरूलाई 'मधेसी मुस्लिम' समूहमा राख्नुपर्छ। यस्तै पहाडी मुस्लिमहरूलाई 'अल्पसंख्यक मुस्लिम' समूहमा राख्नुपर्छ ।

नेपाल मा मुस्लिम अल्पसंख्यक कहिले देखि हो!
ReplyDeleteAni Muslim aayog kin chahiyo madhesi aayogle pugen
ReplyDeleteGood question.
Deleteअनि मुस्लिम र थारू आयोग किन ???
ReplyDeleteबोक्सी पनि आफै झाक्री पनि आफै
ReplyDeleteMadhesh ma bsnelai madhesi navnera jatiya rupma xutyanu galat ho
ReplyDelete